विद्यार्थी भर्नाका आधारहरु
SEE परीक्षाको नतिजा प्रकाशनको लगतै कक्षा ११ मा नयाँ भर्नाको लागि आवेदन फारम र शैक्षिक क्यालेण्डर प्राप्त गर्न सकिने छ । भर्ना आवेदन फारमका साथमा निम्नानुसारका कागजातहरु पेश गर्नुपर्नेछ ।
ग्रेड सिटको प्रतिलिपि १ थान चारित्रिक प्रमाणपत्र १ थान
फोटो-पासपोर्ट साइज १ थान फोटो अटो साइज २ थान
आचरण तथा व्यवहार उत्तम गर्ने छु भन्ने कवुलियत पत्र १ थान अन्य मुलुकबाट SEE वा सो सरह उत्तीर्ण गरी आएका विद्यार्थीहरुले
माइग्रेशन सर्टिफिकेट र अन्य आवश्यक प्रमाणपत्रहरुको सक्कल र नक्कल दुवै पेश गर्नुपर्नेछ ।
