छात्रवृत्तिका आधारहरु
– SEE परिक्षामा A+ ग्रेड ल्याउने विद्यार्थीहरुलाई ६ महिनाको मासिक शुल्क छट ,
– प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीहरुलाई ६ महिनाको शुल्क छट ,
– आन्तरिक परीक्षाका प्रथम , द्वितीय र तृतीयलाई क्रमश : ३, २ र १ महिनाको मासिक शुल्क छट,
– कक्षा ११ को बोर्ड परीक्षाका प्रथम, द्वितीय र तृतीयलाई क्रमश : ६, ४ र २ महिनाको मासिक शुल्क छट,
– कक्षा १२ को बोर्ड परीक्षाका प्रथम, द्वितीय र तृतीयलाई क्रमश : ६, ४ र २ महिनाको शुल्क बराबरको रकम वार्षिकोत्सवमा वितरण गरिने ,
नोट: छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यालयका निम्न सर्तहरु लागू हुनेछन् ।
१. नियमितता २. अनुशासन ३. आन्तरिक परीक्षा ४. गरिब तथा जेहन्दारिता ५. बसोबासको अवस्था
