मोरङ्गको बेलबारी नगरपालिका वार्ड नं ३ मा अवस्थित यस भगवती मा.वि. २०२१ सालमा स्थापित भई २०६० सालबाट कक्षा ११ र १२ सञ्चालन गरेको यस मा.वि. ले छोटै समयमा स्तरीय भौतिक पूर्वाधारको तयारी र उत्साहजनक शैक्षिक उपलब्धि हाँसिल गर्दे अनवरत रुपमा अगाडि बढिरहेको छ । पाठ्यक्रमको प्रभावकारी तथा गुणस्तरीय अध्ययन-अध्यापनबाट स्थापनाकालको प्रथम समूहदेखि नै उत्साहजनक नतिजासहित आर्दश विद्यार्थीहरु उत्पादन गर्दै स्नातक तह अध्ययन गर्न विश्वविद्यालय तर्फ उन्मुख गराउन सफल भएका छौँ।पाठ्यक्रमको प्रभावकारी तथा गुणस्तरीय अध्ययन-अध्यापनबाट स्थापनाकालको प्रथम समूहदेखी नै उत्साहजनक नतिजासहित आर्दश विद्यार्थीहरु उत्पादन गर्दै स्नातक तह अध्ययन गर्न विश्वविद्यालय तर्फ उन्मुख गराउन सफल भऐका छौ । हाम्रा दक्ष अध्यापकहरुको लगनशीलता , विद्यार्थीहरुको परिश्रम, अभिभावकहरुको उत्साह र व्यवस्थापकीय समूहको कार्यकुशलताले नै हामीलाई परिणाममुखी बनाउन उत्प्रेरित गरेको छ ।
