छात्रवृत्तिका आधारहरु

– SEE परिक्षामा A+ ग्रेड ल्याउने विद्यार्थीहरुलाई ६ महिनाको मासिक शुल्क छट ,

– प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीहरुलाई ६ महिनाको  शुल्क छट ,

– आन्तरिक परीक्षाका प्रथम , द्वितीय र तृतीयलाई क्रमश : ३, २ र १ महिनाको मासिक शुल्क छट,

– कक्षा ११ को बोर्ड परीक्षाका प्रथम, द्वितीय र तृतीयलाई क्रमश : ६, ४ र २ महिनाको मासिक शुल्क छट,

– कक्षा १२ को बोर्ड परीक्षाका प्रथम, द्वितीय र तृतीयलाई क्रमश : ६, ४ र २ महिनाको  शुल्क बराबरको रकम वार्षिकोत्सवमा वितरण गरिने ,

नोट: छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यालयका निम्न सर्तहरु लागू हुनेछन् ।

१. नियमितता  २. अनुशासन  ३. आन्तरिक परीक्षा  ४. गरिब तथा जेहन्दारिता  ५. बसोबासको अवस्था